लाइफटाइम अचिभमेन्ट

लाइफटाइम अचिभमेन्ट अवार्ड ती व्यक्तिलाई दिइन्छ जसले अढाई दशकभन्दा बढी नेपाली चलचित्रमा क्यामरा पछाडि काम गरेका छन्।

सम्मानमा पट्टिका, अवार्ड र नगद रू. ५१,००० समावेश छ।

  • २०७३ — उद्धव भट्टराई 'जुंगे'
  • २०७५ — किशोर राना
  • २०७७ — सन्तु तामाङ
  • २०७८ — कुल बहादुर महत ('जेठा दाई')
  • २०७९ — नरेन्द्र खड्का
  • २०८० — अशोक रोक्का